Logo
Logo

कांग्रेसले आज पनि गर्‍यो संसद्मा नाराबाजी


252
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभा बैठक पनि नाराबाजी गरेको छ ।

उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने सहकारी ठगीमा जोडिएको भन्दै कांग्रेसले निरन्तर संसद अवरोध गर्दै आएको छ ।
बिहीबार बिहान ११ बजेका लागि बोलाइएको बैठक कांग्रेससँग सहमति गर्नेगरी अपरान्ह ४ बजेका लागि बोलाइएको थियो।

४ बजेका लागि बोलाइएको बैठक झण्डै दुई घन्टा ढिलोगरी सुरु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्