Logo
Logo

विपक्षीको विरोधका बावजुद अर्थमन्त्रीद्वारा आर्थिक सर्वेक्षण पेश


315
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोधका बाबजुद अर्थमन्त्री वर्षमान पुनले प्रतिनिधिसभा बैठकमा आर्थिक सर्वेक्षण र सार्वजनिक संस्थानको वार्षिक समीक्षा पेश गरेका छन् ।

आइतबार बैठक सुरु हुनेवित्तिकै कांग्रेसले नारा लगाएर अवरोध गरेको छ । तर, यसैबीच सत्तापक्ष र विपक्षीको धकेलाधकेलका बीच अर्थमन्त्री आफ्नो आसनबाट उठेर रोष्ट्रमतर्फ अघि बढेका थिए । मर्यादापालकहरुको सहयोगमा विपक्षी दलका सांसहरुले घेरा तोडेर अर्थमन्त्री पुन रोष्टममा पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्