Logo
Logo

भारतमा १० हजार नाघे संक्रमित


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, २ बैशाख ।
छिमेकी देश भारतमा लकडाउनका बाबजूत कोरोना संक्रमण तिव्र गतिमा फैलिएको छ । एक दिनमा एक हजार भन्दा धेरे नयाँ संक्रमित भेटिएका छन् ।


मंगलबारसम्म १० हजार चार सय ५३ जनामा संक्रमण भएको छ । जहाँ ३ सय ५८ जनाको मृत्यु भइसकेको छ । संक्रमण बढ्दै गएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार देशबासीको नाममा सम्बोधन गरेर लकडाउन लम्बाउने तयारी गरेका छन् ।
भारतमा संक्रमण फैलिदा नेपालमा पनि जोखिम बढेको छ । सीमा जोडिएकै कतिपय गाउँमा समेत संक्रमण बढेको छ ।

प्रतिक्रिया दिनुहोस्