Logo
Logo

सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प गयो


3.2k
Shares

काठमाडौं । सिन्धुपाल्चोकको हेलम्बु केन्द्रबिन्दु भएर भूकम्प गएको छ । हेलम्बु गाउँपालिका केन्द्रबिन्दु भएर राति साढे १ बजे भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ४.२ म्याग्निच्युडको भूकम्प गएको हो । २०७२ सालको गोरखा भूकम्पका कारण धेरै क्षति व्यहोरेका सिन्धुपाल्चोक बासी गएराति वर्षाको बेला भूकम्प गएपछि त्रसित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्