Logo
Logo

डीआईजीबाटै बिदा भए पोखरेल


8.4k
Shares

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख डीआईजी पोषराज पोखरेलले अवकाश पाएका छन् । डीआईजीको ५६ वर्षे उमेर हदका कारण उनले अवकाश पाएका हुन् ।

गृहसचिव नेतृत्वको बढुवा समितिले पोखरेललाई डीआईजीबाट एआईजीमा बढुवाका लागि सिफारिस गरेको थियो । तर, मन्त्रिपरिषद्ले उनको बढुवा सिफारिसलाई कुनै निर्णय नगरेपछि उनी डिआईजीबाटै बिदा भएका हुन् । ट्राफिक प्रहरी कार्यालयले बिहीबार उनलाई बिदाइ गरेको छ ।

प्रतिक्रिया दिनुहोस्