Logo
Logo

एमाले नेता लाखे र श्रेष्ठ एकीकृत समाजवादी प्रवेश


41.8k
Shares

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषदका पूर्व कोषाध्यक्ष तथा हाल बोर्ड सदस्य पुरेन्द्र बिक्रम लाखे नेकपा एकीकृत समाजवादी प्रवेश गरेका छन् ।

लाखेसँगै नेकपा एमाले निवर्तमान ललितपुर जिल्ला सदस्य राजकुमार श्रेष्ठ पनि एमाले परित्याग गरी एकीकृत समाजवादी प्रवेश गरेका छन् । लाखे र श्रेष्ठलाई पार्टी अध्यक्ष माधवकुमार नेपाल, निवर्तमान उपाध्यक्ष प्रमेश हमाल, निवर्तमान ललितपुर जिल्ला इन्चार्ज कृष्णलाल महर्जनको उपस्थितिमा पार्टी प्रबेश गराइएको हो ।

प्रतिक्रिया दिनुहोस्