Logo
Logo

प्रि ओपन सेसनमा नेप्से ५.८२ अंकले बढ्यो


441
Shares

काठमाडौं । आज मंगलबार प्रि ओपन सेसनमा नेप्से ५ अंकले बढेको छ । प्रि ओपन सेसनमा नेप्से परिसूचक ५.८२ अंकले बढेर २४९३.९२ को बिन्दुमा पुगेको हो ।

प्रि ओपन सेसनमा मात्रै ६७ हजार १८८ कित्ता सेयर खरिदविक्री हुँदा २ करोड ४५ लाख ८४ हजार रुपैयाँको कारोबार भएको छ । अघिल्लो दिन सोमबार मात्रै २.१५ अंकले बढेको सेयरबजारमा १३ अर्ब ८३ करोड रुपैयाँ बढीको कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्