Logo
Logo

मौद्रिक नीति सवा १२ बजे सार्वजनिक हुने


1.8k
Shares

काठमाडौं । आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति पारित भएको छ । शुक्रबार बिहान बसेको नेपाल राष्ट्र बैंक सञ्चालक समितिको बैठकले मौद्रिक नीति पारित गरेको हो । सो मौद्रिक नीति सवा १२ बजे केन्द्रीय बैंकको नवनिर्मित भवनबाट सार्वजनिक हुने भएको छ ।

शिथिल रहेको अर्थतन्त्र चलालयमान बनाउन र बैंकहरूको खस्कदो सम्पत्तिको गुणस्तर सुधार हुनेगरी प्रमुख मौद्रिक औजारमा सामान्य हेरफेर गर्दै नियामकीय नीतिहरु परिमार्जन गर्नेगरी मौद्रिक नीति तयार भएको छ ।

प्रतिक्रिया दिनुहोस्