Logo
Logo

बागमती, लुम्बिनी र कर्णालीका प्रदेश प्रमुखलाई हटाउने सरकारको निर्णय


30.7k
Shares

काठमाडौं । सरकारले तीनवटा प्रदेशको प्रदेश प्रमुख हेरफेर गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले बागमती, लुम्बिनी र कर्णालीका प्रदेश प्रमुखलाई हटाएर नयाँ प्रदेश प्रमुख नियुक्त गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।

यसअघि बागमतीमा यादव शर्मा, लुम्बिनीमा अमिक शेरचन र कर्णालीमा तिलक परियार प्रदेश प्रमुख थिए । शर्मा एकीकृत समाजवादी, शेरचन र परियार नेकपा माओवादी केन्द्र निकट हुन् ।

प्रतिक्रिया दिनुहोस्