Logo
Logo

सिद्धार्थ बैंकका ग्राहकलाई दूषित् प्रिन्सेसमा १५ प्रतिशतसम्म छुट


315
Shares

काठमाडौं । सिद्धार्थ बैंक र दूषित् प्रिन्सेस् काठमाडौंबीच विभिन्न सेवामा छुट प्रदान गर्ने सम्झौता भएको छ ।

सम्झौता अनुसार सिद्धार्थ बैंकका ग्राहकले काठमाडौंको लाजिम्पाटस्थित दूषित् प्रिन्सेस्का विभिन्न सेवामा छुट दिने सम्झौता भएको हो । बैंकको कार्ड, मोबाइल बैंकिङ तथा इन्टरनेट बैंकिङबाट भुक्तानी गर्दा फुड, बेभरेज र लजिङमा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

यसले ग्राहकलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास लिएको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्