Logo
Logo

मन्त्रिपरिषद् बैठक बस्दै


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, २१ बैशाख ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् । मन्त्रिपरिषद्को नियमित बैठक आइतबार दिउँसो बस्न लागेको हो ।


बैठकमा बैशाख २५ गतेपछिको लकडाउनको मोडालिटीबारे समेत छलफल हुन लागेको छ ।

प्रतिक्रिया दिनुहोस्