Logo
Logo

२४ एसपीको पदस्थापन


- दृष्टि न्युज/संवाददाता

189
Shares

काठमाडौं, २२ बैशाख ।
प्रहरी प्रधान कार्यालयले बढुवा भएका २४ एसपीको सोमबार पदस्थापन गरेको छ । उनीहरुले आइतबार फुली लगाएका थिए ।
त्यस्तै केही एसपीको सरुवा समेत गर्न लागिएको छ । शुक्रबार नै ६ जिल्लामा नयाँ एसपी पठाइएको थियो ।

यस्तो छ पदस्थापन-

प्रतिक्रिया दिनुहोस्