Logo
Logo

भदौ ७ गते नबिल बैंकको बुक क्लोज हुने


1.2k
Shares

काठमाडौँ । नबिल बैंकको बुक क्लोज भदौ ७ गते हुने भएको छ । साउन २७ गते बसेको बैंक सञ्चालक समितिको निर्णयानुसार भदौ १७ गते सोमबार विशेष साधारणसभा बस्ने भएपछि सो प्रयोजनका लागि बैंकले ७ गते एक दिन शेयरधनी दर्ता किताब बन्द गर्ने भएको हो ।

बैंकले प्राथमिक पुँजी वृद्धिका लागि सेयर जारी गर्ने सन्दर्भमा बैंकले उक्त दिनका लागि विशेष साधारणसभा डाकेको हो । सञ्चालक समितिको बैठकले ८ प्रतिशत प्राथमिक पुँजी वृद्धिको प्रस्ताव गरेको छ ।

प्रतिक्रिया दिनुहोस्