Logo
Logo

नेपालगञ्जमा थपिए कोरोना संक्रमित


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, २६ बैशाख ।
नेकपामा कोरोना संक्रमितको संख्या शुक्रबार थपिएको छ। भेरी अस्पतालको नेपालगञ्जमा परीक्षण गर्दा एक १६ वर्षीय पुरुषमा कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि भएको छ।


यससँगै नेपालमा कुल सङ्क्रमित व्यक्तिको सङ्ख्या १०२ पुगेको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप सङ्क्रमणको पुष्टि गर्दै ३० जना निको भएको बताएका हुन्।
नेपालमा बाँके, पर्सा र उदयपुर जिल्लामा धेरै संक्रमण देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्