Logo
Logo

एकनारायण अर्याललाई मुख्यसचिव बनाउने सरकारको निर्णय


2.3k
Shares

काठमाडौँ । सरकारले एक नारायण अर्याललाई मुख्य सचिव बनाउने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई मुख्यसचिव बनाउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।

वर्तमान मुख्य सचिव लीलादेवी गडतौला शुक्रबारदेखि अनिवार्य अवकाशमा जान लागेसँगै सरकारले नयाँ मुख्य सचिव नियुक्त गरेको हो ।

प्रतिक्रिया दिनुहोस्