Logo
Logo

आज अर्थ समितिको बैठक बस्दै


504
Shares

काठमाडौं । सङ्घीय संसदअन्तर्गत अर्थ समितिको बैठक आज बस्दैछ । सिंहदरबारस्थित अर्थ समितिको हलमा बिहान ११ बजे बैठक बस्ने भएको हो ।

बैठकमा बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० उपर दफावार छलफल हुने सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्