Logo
Logo

उपसभामुखबारे छलफल गर्न कांग्रेसले बोलायो पदाधिकारी बैठक


9.2k
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभामुख इन्दिरा रानाबारे पार्टीको धारणा बनाउन पदाधिकारी र पूर्वपदाधिकारीलाई छलफलमा बोलाएका छन् ।

सभापति देउवाले बुधबार बिहान आफ्नै निवास बूढानीलकण्ठमा बैठक बोलाएका छन् । सोमबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा उपसभामुख रानालाई हटाउनेबारे छलफल भएको थियो ।

आज बसेको प्रतिनिधिसभा बैठकमा पनि सत्तारुढ दलका सांसदहरुले उपसभामुख नाराको राजीनामा माग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्