Logo
Logo

‘हाँसो राखे बन्धकीमा’ सूर्यमान र शिल्पा (भिडियो)


252
Shares

काठमाडौं । प्रियसी म्युजिकले लोकप्रिय गायिका अञ्जु पन्तको ‘हाँसो राखे बन्धकीमा’ बोलको गीतको भिडियो सार्वजनिक गरेको छ । फिल्मी शैलीमा निर्माण गरिएको उक्त भिडियोमा सुर्यमान श्रेष्ठ, शिल्पा पोखरेल आदिको अभिनय रहेको छ भने निर्देशन बबिता श्रेष्ठले गरेकी हुन् ।

श्रीयास्त्री थापाको शब्द, सनम पुरुष राईको संगीत, कल्पेश बिश्वकर्माको सम्पादन र उत्तम हुमगाईले खिचेको भिडियोलाई पूर्णिमा श्रेष्ठले निर्माण गरेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्