Logo
Logo

उपसभामुखको पक्षमा उभिने एकीकृत समाजवादीको निर्णय


7k
Shares

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) उपसभामुख इन्दिरा रानामगरको पक्षमा उभिने भएको छ ।

बुधबार पार्टी कार्यालय आलोनगरमा बसेको स्थायी कमिटीको बैठकले उपसभामुखको पक्षमा उभिने निर्णय गरेको उपमहासचिव रामकुमार भट्टराईले जानकारी दिए ।

बैठकपछि भट्टराईले उपसभामुखलाई हटाउने विषय चर्चामा रहेको भन्दै पार्टी उपसभामुखको पक्षमा उभिने निर्णय भएको जानकारी दिए । आगामी मंसिरसम्ममा सातै प्रदेशमा अधिवेशन गरिसक्ने र असोज ५ गते बागमती प्रदेशको आयोजनामा काठमाडौँमा सन्देश सभा आयोजना गर्ने पनि बैठकले निर्णय गरेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्