Logo
Logo

अञ्जु श्रेष्ठ हिमालयन एभरेस्ट इन्स्योरेन्सको सीईओ नियुक्त


819
Shares

काठमाडौं । हिमालयन एभरेस्ट इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा अञ्जु श्रेष्ठ नियुक्त भएकी छन् ।

कम्पनी सञ्चालक समितिले नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीइओ) रहेकी उनलाई चार वर्षका लागि सीइओ नियुक्त गरेको हो ।

उनलाई असोज १८ गते देखि लागू हुनेगरी सीईओमा नियुक्त गरिएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्