Logo
Logo

४० सहसचिवको सरुवा, काठमाडौँ महानगरमा सरोज गुरागाईँ (सूचीसहित)


18k
Shares

काठमाडौँ । सरकारले विभिन्न निकायमा कार्यरत ४० सहसचिवको सरुवा गरेको छ ।

भदौ २७ गतेको मन्त्रिपरिषद् बैठकले काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालय वा त्यस अन्तर्गतका निकायका लागि सरुवा गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव सरोजप्रसाद गुरागाईँलाई काठमाडौँ महानगरपालिकामा कामकाजका लागि पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्