Logo
Logo

पेट्रोलियम पदार्थको मूल्य घट्यो


2.4k
Shares

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

आइतबार साँझ बसेको नेपाल आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ र मट्टितेल तथा डिजेलमा प्रतिलिटर ५ रुपैयाँ मूल्य घटाएको हो ।

यो सँगै काठमाडौँ उपत्यकामा पेट्रोलको मूल्य १५९ रुपैयाँ पर्नेछ । डिजेल र मट्टितेलमा १४९ रुपैयाँ मूल्य निर्धारण गरिएको छ । यो मूल्य आइतबार मध्यराति १२ बजेदेखि लागू हुनेछ ।

प्रतिक्रिया दिनुहोस्