Logo
Logo

डा. इन्द्र ढकाल बने लुम्बिनी प्रादेशिक अस्पतालको मेसु


441
Shares

बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको मेडिकल सुपरिटेन्डेन्टमा डा. इन्द्र ढकाल  स्वतः कायम भएका छन् ।

सर्वोच्च अदालतमा आफू मेसु हुनुपर्ने सरकारले गरेको निर्णय खारेज माग गर्दै विष्णु गौतमले हालेको मुद्दा खारेज भएको हो । न्यायाधीश हरि फुयाँल र अब्दुल अजिज मुसलमानले फैसला गर्दै पुनः मेसुमा इन्द्र ढकाललाई कायम गरेको हो ।

२०८१ असार १३ मा दर्ता भएको मुद्दाको फैसला २०८१ भदौ ३० गते आएको हो । फैसला अनुसार रिट खारेज गरी निर्देशनात्मक आदेश समेत दिएको छ ।

प्रतिक्रिया दिनुहोस्