Logo
Logo

कांग्रेस लुम्बिनी प्रदेशसभा सचेतकले दिए राजीनामा


4.9k
Shares

दाङ । नेपाली कांग्रेस लुम्बिनी प्रदेशसभा सचेतक निमा गिरीले पदबाट राजिनामा दिएका छन् । आज संसदीय दलका नेता डिल्लीबहादुर चौधरीलाई उनले राजीनामा बुझाएका हुन् ।

उनले विविध कारणले सचेतकको भूमिका निर्वाह गर्न नसक्ने भन्दै राजीनामा दिएका हुन् । गिरी २९ फागुन २०७९ मा सचेतक नियुक्त भएका थिए ।

प्रतिक्रिया दिनुहोस्