Logo
Logo

दुर्गा प्रसाईंलाई पक्राउ गर्न पुर्जी जारी


1.4k
Shares

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गर्न काठमाडौँ जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ।

अदालतका श्रेष्तेदार रामु शर्माले अदालतले प्रसाईंलाई पक्राउ गरेर अनुसन्धान गर्न प्रहरीको साइबर ब्यूरोलाई अनुमति दिएको थाहाखबरलाई जानकारी दिए।

उनीसहित तीनजना विरुद्ध पक्राउ पूर्जी जारी भएको बताइएको छ । उनीहरूविरुद्ध साइबर ब्यूरोमा परेको उजुरीका आधारमा पक्राउ पुर्जी जारी गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्