Logo
Logo

७१ उपसचिवसहित एकैपटक १२ सय ५४ कर्मचारीको सरुवा (सूचीसहित)


3.5k
Shares

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एकैपटक विभिन्न निकायमा कार्यरत १२ सय ५४ कर्मचारीको सरुवा गरेको छ ।

मन्त्रालयले मंगलबार एकैपटक ७१ उपसचिव, ५३७ शाखा अधिकृत र ६ सय ४६ नासु खरिदार सहितका कर्मचारीको सरुवा गरेको हो ।

सरुवा हुनेहरुमा ७१ जना विभिन्न नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत (उपसचिव), २८० जना विभिन्न गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत (शाखा अधिकृत) र केहि इन्जिनियर तथा बाँकी राजपत्र अनंकित नायव सुब्बा तथा खरिदार स्तरका कर्मचारी रहेका छन् ।

यी हुन् विभिन्न मितिमा सरुवा तथा कामकाजमा खटाइएका कर्मचारी :

यी हुन् सरूवा गरिएका तथा काजमा खटाइएका राजपत्रअंकित द्वितिय श्रेणीका कर्मचारी:

यी हुन् सरुवा गरिएका तथा कामकाजमा खटाइएका राजपत्राङ्कित तृतीय श्रेणीका कर्मचारी:

सरुवा गरिएका तथा कामकाजमा खटाइएका राजपत्र अनंकित र श्रेणी विहिन कर्मचारी

प्रतिक्रिया दिनुहोस्