Logo
Logo
सहकारी समितिको प्रतिवेदन सार्वजनिक

सहकारी प्रकरण :जीबीसहित २९ जना फरार सूचीमा (नामसहित)


756
Shares

काठमाडौं । संसदीय छानविन विशेष समितिले सहकारीको बचत अपचलन सम्बन्धमा तयार पारेको प्रतिवेदन सार्वजनिक गरेको छ । सूर्य थापा नेतृत्वमा रहेको समितिले आज शुक्रबार ११ सय २४ पेज लामो पूर्ण प्रतिवेदन सार्वजनिक गरेको हो ।

सहकारी प्रकरणमा समितिले जीबी राईसहित २९ जना फरारको सूचीमा रहेको जनाएको छ । जसमा जीबी राई, भरत महर्जन, राजमाया महर्जन, सचिन महर्जनलगायत रहेका छन् । समितिले उनीहरुलाई उपलब्ध गराइदिनुहुन सरकारलाई निर्देशन दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्