Logo
Logo

एक थोपो रगत रहेसम्म ओलीसँग लड्छु : दुर्गा प्रसाईं


3.2k
Shares

काठमाडौँ । साइबर अपराधको मुद्दामा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले एक थोपो रगत रहेसम्म प्रधानमन्त्री केपी शर्मा ओलीसँग लड्ने बताएका छन् ।

निजी निवास भक्तपुरबाट पक्राउ परेपछि प्रसाईंले प्रधानमन्त्री ओलीसँग एक थोपो रगत भएसम्म लड्ने बताएका हुन् । पक्राउ गर्न पुगेका प्रहरीलाई प्रसाईंले भने, ‘पक्रे जस्तो नगर्नुस् न । भ्रष्टाचारीलाई जस्तो नगर्नुस् न ! एक थोपो रगत हुँदासम्म केपी ओलीसँग लड्छु क्या !’

प्रसाईंलाई आइतबारै प्रहरीले म्याद थप गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्