Logo
Logo

सहकारी छानबिन समितिको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न गृहमन्त्रीको निर्देशन


2.2k
Shares

काठमाडौँ । गृह मन्त्रालयले सहकारीको रकम अपचलनबारे संसदीय छानबिन समितिको सिफारिस तत्काल कार्यान्वयन गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ ।

गृहमन्त्रीले रमेश लेखकले समितिको प्रतिवेदन कार्यान्वयन गर्न मन्त्रालयका उच्च अधिकारी र प्रहरी प्रमुख वसन्त कुँवरलाई निर्देशन दिएका हुन् ।

मन्त्री लेखकले छानबिन समितिबाट प्राप्त सुझाव र सिफारिस तत्काल कार्यान्वयनका लागि प्रहरी प्रधान कार्यालयलाई लेखेर पठाएका छन् ।

प्रतिक्रिया दिनुहोस्