Logo
Logo

श्रीलंकाको राष्ट्रपति अनुरा कुमारा दिसानायके निर्वाचित


1.8k
Shares

एजेन्सी । श्रीलंकाको राष्ट्रपतिमा अनुरा कुमारा दिसानायके निर्वाचित भएका छन् । निर्वाचन आयोगले आइतबार साँझ दिसानायके राष्ट्रपतिमा निर्वाचित भएको घोषणा गरेको छ ।

फाइल तस्बिर

शनिबार भएको रास्ष्ट्रपतीय चुनावबाट वामपन्थी उम्मेदवार बनेका दिसानायकेले ४४ प्रतिशत बढी मत ल्याएर निर्वाचित भएका हुन् । उनका विपक्षी वर्तमान राष्ट्रपति रनिल विक्रमासिङे र अर्का उमेदवार साजिथ प्रेमदशाले क्रमशः १७ र ३३ प्रतिशत मत ल्याएका छन् । अनुराको सोमबार सपथ हुने भएको अलजजिराले उल्लेख गरेको छ ।

उनको दल जनमुक्ति मोर्चा (जेभेपी) नेतृत्वको गठबन्धन सरकार बन्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्