Logo
Logo

श्रीलंकाका नवनिर्वाचित राष्ट्रपतिले लिए शपथ


189
Shares

एजेन्सी । श्रीलंकाका नवनिर्वाचित राष्ट्रपति अनुरा कुमार दिसानायकेले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । राष्ट्रपति कार्यालयमा उनलाई त्यहाँका प्रधानन्यायाधीश जयन्थ जयसूर्याले नवौं कार्यकारी राष्ट्रपतिको रुपमा शपथ दिलाए ।

राष्ट्रपतिको चुनामा राष्ट्रिय जनशक्ति नेता अनुरा ५७ लाख ४० हजार १ सय ७९ मतसहित विजयी भएका थिए । उनको शपथसँगै प्रधानमन्त्री दिनेश गुणवर्द्धनाले राजीनामा दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्