Logo
Logo

कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले बोलाए आकस्मिक बैठक


3.8k
Shares

काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले आकस्मिक बैठक बोलाएका छन् ।

सिंहले अविरल वर्षाका कारण सिर्जित विपदबारे मन्त्री, सचिव र सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गर्न आकस्मिक बैठक बोलाएको उनको सचिवालयले जनाएको छ ।

बैठक सुरु भएको उनको सचिवालयले जनाएको छ । ‘अविरल वर्षाका कारण सिर्जित विपदबारे मन्त्री, सचिव र सुरक्षा निकायका प्रमुखहरूसँग प्रधानमन्त्री कार्यालयमा छलफल सुरु भएको छ,’ सिंहको सचिवालयले भन्यो, ‘ कार्यवाहक प्रधानमन्त्रीज्यूले आकस्मिक रूपमा बैठक बोलाउनुभएको हो ।’

प्रतिक्रिया दिनुहोस्