Logo
Logo

अवरुद्ध सडक तत्काल खोल्न पहल गर्ने सरकारको निर्णय


882
Shares

काठमाडौं । आपतकालीन समन्वयात्मक बैठकले अविरल वर्षाले अवरुद्ध भएका सडकहरु तत्काल खोल्न पहल गर्ने निर्णय गरेको छ ।

कार्यबाहक प्रधानमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा बसेको बैठकले २/३ दिनदेखि भएको वर्षाका कारण भएको क्षतिको प्रारम्भिक मूल्यांकन गरेको छ ।

त्यस्तै, अवरुद्ध भएका सडकहरु अविलम्बन खोल्न निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्