Logo
Logo

कालापानीसहितको नक्सा सार्वजनिक गर्ने सरकारको निर्णय


- दृष्टि न्युज/संवाददाता

63
Shares

काठमाडौं, ५ जेठ ।
सरकारले भारतले मिचेको कालपानी तथा लिम्पियाधुरासहितको नक्सा सार्वजनिक गर्ने निर्णय गरेको छ । सोमबारको मन्त्रिपरिषद्को बैठकमा यससम्बन्धि निर्णय भएको हो ।


गत साता भारतले नेपाली भूमिबाट तिब्बत जोड्ने रोड उद्घाटन गरेपछि सरकारले त्यसको विरोध गरेको छ । जसले नेपाल भारत सम्बन्ध चिसिकएको छ।

प्रतिक्रिया दिनुहोस्