Logo
Logo

बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी


1.8k
Shares

काठमाडौँ । मन्त्रिपरिषद् बैठक बालुवाटारमा जारी छ । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर स्वदेश फर्केलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको मन्त्रिपरिषद् बैठक बालुवाटारमा जारी रहेको हो ।

बैठकले बाढी, पहिरो र उद्धारका लागि आवश्यक निर्णय लिनसक्ने जनाएको छ । यसअघि प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्