Logo
Logo

कांग्रेस कार्यसमिति र संसदीय दलको बैठक बस्दै


0
Shares

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दल र कार्यसमितिको बैठक आज बस्दै छ । कांग्रेस संसदीय दल कार्यसमितिको बैठक दिउँसो १ बजे र संसदीय दलको बैठक दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा बस्ने भएको हो ।

बैठकमा बाढी पहिरो लगायत जनताले भोग्नुपरेको विपत्ति‚ सरकारको राहत कोषमा सांसदहरूले पन्ध्र दिनको तलब दिने लगायत समसामयिक विषयमा छलफल हुने सांसद रामहरी खतिवडाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्