Logo
Logo

सरकारकाे राहत कोषमा ५० लाख जम्मा गर्ने एमालेको निर्णय


252
Shares

काठमाडौं । नेकपा एमालेले बाढीपहिरो पीडितका लागि सरकारको राहत कोषमा ५० लाख रुपैयाँ जम्मा गर्ने निर्णय गरेको छ । आज बसेको सचिवालय बैठकले ५० लाख रुपैयाँ कोषमा जम्मा गर्ने निर्णय गरेको हो ।

गत शुक्रबार र शनिबार वर्षासँगै आएको बाढीपहिरोले मानवीय क्षतिसहित भौतिक संरचनामा क्षति गरेको छ । सबैभन्दा बढी धादिङ र काभ्रेपलाञ्चोकमा भातिक तथा मानवीय क्षति भएको छ ।

प्रतिक्रिया दिनुहोस्