Logo
Logo

सिटिजन्स बैंकको बुक क्लोज मिति तय


252
Shares

काठमाडौं । सिटिजन्स बैंक लिमिटेडले १८ औँ वार्षिक साधारण सभा प्रयोजनका लागि बुक क्लोज मिति तय गरेको छ ।

बैंकको असोज १४ गते बसेको संचालक समिति बैठकले सभा प्रयोजनका लागि असोज २९ गते एक दिन शेयर दाखिल खारेज बन्द गर्ने निर्णय भएको हो ।
 
असोज २८ गतेसम्म नेप्से कारोबारमा कायम सेयर धनीहरु मात्र सभामा सहभागी हुन पाउने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्