Logo
Logo

प्रस्तावित प्रधानन्यायाधीश राउतको संसदीय सुनुवाइ आज


378
Shares

काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा सिफारिस प्रकाशमानसिंह राउतका विषयमा आज सुनुवाइ गर्दैछ ।

गत भदौ ३१ गते बसेको संवैधानिक परिषद्को बैठकले सर्वोच्च अदालतको प्रधानन्यायाधीश राउतलाई नियुक्त गर्न सिफारिस गरेको थियो । त्यसपछि समितिले १० दिनको समयसीमा तोकेर उजुरी आह्वान गरेको थियो ।

१० दिने समयभित्र राउतविरुद्ध ६ वटा उजुरी परेका छन् । उनीविरुद्ध श्रीमतीसँगको झगडादेखि उठिबास लगाएकोसम्मका उजुरी परेका छन् । सो विषयमा संसदीय समितिले आज सुनुवाइ गर्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्