Logo
Logo

ओलीलाई मोदीको पत्र: विपद्‍का बेला भारत नेपालको साथमा छ


378
Shares

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई परेको अप्ठ्यारो परिस्थितिमा भारतको सधैं साथ रहने बताएका छन् । नेपाली समकक्षी केपी शर्मा ओलीलाई पत्र लेख्दै भारतीय प्रधानमन्त्री मोदीले यस्तो सन्देश पठाएका हुन् ।

फाइल तस्बिर

नेपालमा बाढीपहिरोका कारण ठूलो मानवीय र भौतिक क्षति भएपछि भारतीय प्रधानमन्त्री मोदीले सहानुभूति पत्र पठाएको नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्