Logo
Logo

राष्ट्र बैंकमा जागिर खुल्यो


630
Shares

काठमाडौँ । नेपाल राष्ट्र बैंकले विभिन्न पदमा कर्मचारी माग गरेको छ । केन्द्रीय बैंकले सूचना जारी गर्दै रक्षक, सिपाही, पिपा, सवारी चालक र खरिद अधिकृत माग गरेको हो ।

सूचना अनुसार रक्षकका लागि एसईई वा सो सरह उत्तीर्ण गरेकाले आवेदन दिन सक्ने छन् । यस्तै, सिपाही, पिपा र सवारी चालकका लागि आठ कक्षा पासले आवेदन दिन पाउने छन् ।

हेर्नुहोस् सूचना-

प्रतिक्रिया दिनुहोस्