Logo
Logo

राष्ट्रपतिद्वारा विश्वविद्यालयसम्बन्धी विधेयक प्रमाणीकरण


252
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् ।

राष्ट्रपति पौडेलले संविधानको धारा ११३ को उपधारा २ बमोजिम ‘नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ आज बुधबार प्रमाणीकरण गरेका हुन् ।

संघीय संसद्‌का दुवै बैठकबाट पारित भएर आएसँगै राष्ट्रपतिले प्रमाणीकरण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्