Logo
Logo

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले दशैं विदामा पनि सेवा दिँदै


693
Shares

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआइएमबी)ले दशैं विदामा पनि विभिन्न शाखाबाट सेवा दिने भएको छ । दशैंका लागि आज बिहीबारदेखि सार्वजनिक विदा भएको छ । तर, यस अवधिमा पनि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले देशभरका ४६ वटा शाखा खोलेर बिदाको समयमा सेवा दिँदैछ ।

विजयादशमीको दिन सम्पूर्ण शाखा बन्द गर्ने र बाँकी दिनमा एक वा दुई दिन शाखा सञ्चालन गर्ने बैंकको योजना छ । तालिका अनुसार सम्बन्धित दिनमा तीन घण्टा सेवा सञ्चालन हुनेछ ।

दशैं विदा खुला रहने बैंकका शाखाहरु

प्रतिक्रिया दिनुहोस्