काठमाडौं । सन् २०२४को साहित्यतर्फको नोबेल पुरस्कार दक्षिण कोरियाली लेखक हान काङलाई प्रदान गरिएको छ ।
मानव जीवनका कमजोरीलाई उजागर गर्ने उनको काव्यात्मक गद्यका लागि पुरस्कार प्रदान गरिएको हो ।
१९७० मा जन्मिएकी उनले यसअघि २०१६ मा मेन बुकर पुरस्कार पनि पाएका छन् ।