Logo
Logo

भिषण राईको ‘खोर्सानी डल्ले’ (भिडियो)


1.3k
Shares

काठमाडौं । लोकप्रिय गायक भिषण मुकारुङ राईको स्वर, शब्द र संगीतमा ‘खोर्सानी डल्ले’ बोल गीतको भिडियो सार्वजनिक भएको छ । गायक राईलाई विशाल खालिङ, बिक्रम राई, सागर सन्सार राईले स्वरमा साथ दिएका छन् ।

कोरस सहितको भिडियोमा एलिश राई र एलिशा राई मुख्य भुमिकामा देखिएका छन् भने यस भिडियोलाई दीपक गिरीले खिचेको हुन् । एलिश राईले निर्देशन गरेको यस भिडियोलाई गायक राईले आफ्नै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्