काठमाडौं । विजयादशमी कलाकारले धुमधामसँग मनाएका छन् ।
उत्तम साइत बिहान ११ः ३६ बजे आफ्ना अभिभावक तथा मान्यजनको हातबाट कलाकारले टीका तथा जमरा ग्रहण गरेका हुन् । अभिभावकबाट बडादसैँको टीका ग्रहण गरेका तस्बिरहरु कलाकारहरुले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन्।