Logo
Logo

सुन प्रतितोला १४ सय रुपैयाँ बढ्यो


252
Shares

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला १४ सय रुपैयाँ बढेको छ । गत बुधबार (दशैं बिदाको अघिल्लो दिन) प्रतितोला १ लाख ५९ हजार १ सय रुपैयाँ रहेको सुनको मूल्य आज मंगलबार १ लाख ६० हजार ५ सय रुपैयाँ पुगेको छ ।

त्यस्तै चाँदीको मूल्य पनि बढेको छ । दशैंअघि प्रतितोला १९०० रुपैयाँ रहेको चाँदी दशैंपछिको पहिलो दिन १९२५ रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्