Logo
Logo

कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा


882
Shares

काठमाडौं । कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा दिइएको छ । कर्णाली प्रदेश सरकारले कोजाग्रत पूर्णिमाको अवसरमा प्रदेशभर लागू हुनेगरी सार्वजनिक बिदा दिएको हो ।

यससँगै आज कर्णाली प्रदेशमा रहेका सबै सरकारी तथा सार्वजनिक संघ संस्थाहरु बन्द रहनेछन् ।

प्रतिक्रिया दिनुहोस्