Logo
Logo

गौशाला धर्मशाला विवाद: अदालतद्वारा अल्पकालिन अन्तरिम आदेश


1.4k
Shares

काठमाडौं । पशुपति धर्मशालाबाट मारवाडी सेवा समितिलाई तत्कालका लागि नहटाउन उच्च अदालत पाटनले अल्पकालिन अन्तरिम आदेश जारी गरेको छ ।

शुक्रबार न्यायाधीश डालकुमार खड्काको एकल इजलासले अल्पकालिन अन्तरिम आदेश जारी गर्दै अन्तरिम आदेश दिने वा नदिनेबारे छलफल गर्न दुवै पक्षलाई छलफलका लागि बोलाएको हो ।

काठमाडौँ महानगरपालिकाले धर्मशालाबाट हटाउने खोजेको र उक्त कार्य असंवैधानिक भएको दाबी गर्दै माडवाडी सेवा समितिका तर्फबाट पशुपति क्षेत्र विकास कोषसमेत १५ जनालाई विपक्षी बनाउँदै रिट दायर भएको थियो ।

प्रतिक्रिया दिनुहोस्