Logo
Logo

एमालेले बोलायो सचिवालय बैठक


4.3k
Shares

काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । आइतबार अपराह्न ४ बजे बस्नेगरी सचिवालय बैठक बोलाइएको हो ।

समसामयिक विषयमा बैठक बोलाइएको जनाएको छ । व्यवसायी मीनबहादुर गुरूङले दान गरेको भनिएको जग्गामा पार्टी कार्यालय बनाउन लागेपछि एमाले विवादमा छ । यसबारे पार्टीका नेताहरूको फरकफरक अभिव्यक्ति आएपछि समान धारणा बनाउन छलफल गर्न लागिएको एक नेताले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्